६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भिरबाट लडेर महिलाको ज्यान गयो

ओखलढुंगामा भिरबाट लडेर महिलाको ज्यान गएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका–६ की चन्द्रकला मगरको भिरबाट लडेर ज्यान गएको हो ।

घर नजिकैको कुलोको डिलबाट लडेर मंगलबार करिब ५४ वर्षीय मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए । मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईएको बस्नेतको भनाई छ ।  

घटनाका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित: ७ श्रावण २०७७ १४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App