१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाढीले बेपत्ता वीरेन्द्रको शव भेटियो

रातु खोलाको बाढीले बगाएर बेपत्ता महोत्तरी भंगहा नगरपालिका -६ सग्रामपुरका वीरेन्द्र कापरको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी टीकाबहादुर केसीका अनुसार कापरको शव मंगलबार राती बलवा नगरपालिका-४ स्थित रातु खोलाको किनारमा भेटिएको हो।
बलवा नगरपालिका-११ स्थित रातु खोला तर्ने क्रममा उनलाई बाढीले बिहान मंगलबार बिहान बगाएको थियो।
जनकपुरबाट घर फर्किदैं गर्दा उनलाई बाढीले बगाएर बेपत्ता बनाएको खबर पाउना साथ प्रहरी टोली उद्धारमा खटिएका थिए । 

प्रकाशित: ६ श्रावण २०७७ १७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App