७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पूजा गर्न मन्दिर गएकी वृद्धाको मृत्यु

मन्दिरमा पूजा गर्न गएकी एक वृद्धाको सोमबार दिउँसो मृत्यु भएको छ। साउने सोमबारको पूजा गर्न गएकी बराहताल गाउँपालिका–५, भट्टेघारीका ६० वर्षिय लक्ष्मी शाहीको मृत्यु भएको हो।

पूजाका लागि लाइनमा बसेकी उनी एक्कासी बेहोस भएकी थिइन्। त्यस लगत्तै उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए।  

 

प्रकाशित: ५ श्रावण २०७७ ०९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App