निरन्तरको वर्षाले नारायण नदीमा बाढी उर्लिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनृुरोध गरेको छ।
![](https://images.nagariknewscdn.com/third-party/1595231869_EdWiECBU0AEENas.png)
यो पनि पढ्नुहोस्
‘पाँच दिन ठूलो वर्षाको सम्भावना, ज्यान जोगाऔं’
नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जल सतहले ‘खतरा’ तह पार गरेकाले नारायणीको तटीय क्षेत्रमा पर्ने नवलपरासी र चितवनका बासिन्दालाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा सर्न भन्दै बाढी पूर्वानुमान महाशाखाले ‘हाई अलर्ट’ जारी गरेकाे छ।
![](https://images.nagariknewscdn.com/third-party/1595232089_Screenshot%20(33).png)
यो पनि पढ्नुहोस्
न्यून चापीय रेखा नेपालतर्फ नजिकियो, वर्षा झनै बढ्नेप्रकाशित: ५ श्रावण २०७७ ०८:०३ सोमबार