१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उपत्यकामा शुक्रबार एकै दिन थप ४२ मा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा शुक्रबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् । 

संक्रमित मध्ये काठमाडौंका २९ जना, ललितपुरका १२ जना र भक्तपूरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा शुक्रबार थप ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित: २६ असार २०७७ ११:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App