८ वैशाख २०८१ शनिबार
समाज

उपत्यकामा थपिए २३ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १६ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन्।

आज देशभर २५५ जना नयाँ संक्रमित थपिएका छन् भने २ सय ५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्।  

 

प्रकाशित: २४ असार २०७७ ११:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App