९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कपिलवस्तुमा १२ जना संक्रमित थपिए

कपिलवस्तुमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ६ सय ४६ पुगेको छ । स्वास्थ्य कार्यालय, कपिलवस्तु अजुसार बाणगंगा नगरपालिकामा ९ जना र बिजयनगर गाउपालिकामा ३ नजा संक्रमित थपिएका हुन् ।

 बाणगंगा नगरपालिकाका वडा नम्बर २ का वर्ष २० का १ जना पुरुष, वडा नम्बर ३ का वर्ष २२, २४ का २ पुरुष, वडा नम्बर ४ का वर्ष ४०, ४१ का २ जना पुरुष, वडा नम्बर १० का वर्ष १९, २५, ३५ का ३ पुरुष र वडा नम्बर ११ का वर्ष २१ का १ जना पुरुष गरी कुल ९ जना रहेका छन्। यस्तै  विजयनगर गाउँपालिका वडा नम्बर १ का २१,२९ वर्ष का २ जना पुरुष र वडा नम्बर ३ का वर्ष २६ का पुरुष १ जना गरी ३ जना संक्रमित थपिएका छन । 

संक्रमण देखिएका सबैको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौँमा परीक्षण गरिएको हो ।

प्रकाशित: १ असार २०७७ ११:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App