१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट बच्यो

काठमाडौं- नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। विमान अवरतण गर्ने बेलामा सिधै झाडिमा पुगेको थियो। वाई १२ जहाज दर्घटनामा परेको हो।वाई १२ जहाज दर्घटनामा परेको हो।

विमानले काठमाडौंबाट स्वास्थ्य सामाग्री लिएर गएको थियो। जहाजमा ५ जना थिए। जहाजरमा रहेका सबै सकुसल रहेका छन्।

प्रकाशित: १५ चैत्र २०७६ ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App