५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बस दुर्घटनामा ७ जना घाइते

रसुवा– पासाङ ल्हामु मार्गको रसुवा खण्डस्थित मूलखर्कमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

काठमाडौंबाट धुन्चे आउँदै गरेको प्रदेश ३ १००५ ख ९४६५ नम्बरको बस शनिबार दिउँसो दुर्घटनामा परेको हो। बसमा ९ जना यात्रु रहेका थिए। दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

घाइतेलाई एम्बुलेन्स मार्फत काठमाडौं पठाइएको छ। थप विवरण आउन बाँकी छ।

 

प्रकाशित: १९ पुस २०७६ १३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App