४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

टिपरकाे ठक्करबाट मीन भवनमा बृद्धाको मृत्यु

काठमाडौ –  मीन भवनमा टिपरले ठक्कर दिँदा एक वृद्धाको ज्यान गएको छ। शनिबार राति ठक्कर दिएर भागेको टिपरलाई प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार छन्।

ज्यान गुमाउने वृद्धाको पनि पहिचान खुल्न सकेको छैन। चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ पुस २०७६ ०४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App