२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

करेन्ट लागेर युवकको मृत्यु

भक्तपुर - भक्तपुरको चाँगुनारायण नगरपालिका ५ खरिपाटीस्थित सैनिक प्रतिष्ठान खरिपाटी  ब्यारेकमा करेन्ट लागेर एकजना युुवकको मृत्यु भएको छ। ब्यारेकमा मार्बलको काम गर्ने भारत मोतिहारी घरभएका १९ वर्षीय प्रदिपकुमार हजामको निधन भएको हो।

करेन्ट लागेर घाइते भएका हजामलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। तर उनको उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
       

प्रकाशित: ४ भाद्र २०७६ ०७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App