२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

खुलामञ्चबाट व्यापारिक सटर हटाउन माग गर्दै प्रदर्शन

काठमाडौं- खुलामञ्च अतिक्रमण गरिएको भन्दै स्थानीयवासीले विरोध गरेका छन्। स्थानीय सहित सम्पदा संरक्षण अभियान्ताहरुले खुलामञ्च अगाडि विरोध प्रदर्शन गरे।

काठमाडौं महानगरपालिकाले विभिन्न बहाना बनाएर खुलामञ्च मास्न खोजेको उनीहरुको आरोप छ। खुलामञ्चमा अहिले व्यापारिक सटर बनाइएको छ भने अर्कोतर्फ वसपार्क चलाएर यसको अस्तित्व संकटमा पारिएको छ। स्थानीयहरुले खुलामञ्चमा निर्माण गरिएका सटर हटाएर पुरानै अवस्थामा ल्याउन माग गरेका छन्। 'मासेर जनताको जमीन, उम्कन्छौं कति दिन?', खुला मञ्च! कहाँ छ खुला ? जस्ता प्ले कार्ड बोकेका थिए।

प्रकाशित: १२ वैशाख २०७६ ०७:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App