५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

तारा एयरको विमान दुर्घटना, रनवे बन्द

काठमाडौँ - तारा एयरको विमान दुर्घटना भएको छ। रामेछापको मन्थली विमानस्थलमा तारा एयरको ९–एन एकेके कल साइनको ट्विनेटर विमान रनवेबाट चिप्लिएको हो।

सोलुका लागि उडेको सो विमान खराब मौसमका कारण मन्थलीमा अवतरण गर्दा चिप्लिएर दुर्घटना भएको विमानस्थल कार्यालयले पुष्टि गरेको छ। दुर्घटनामा मानविय क्षति भने भएको छैन। दुर्घटनापछि रनवे बन्द गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: ९ वैशाख २०७६ ०५:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App