१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाँचथरमा ६ वर्षीय बालिका बलात्कृत

पाँचथर - जिल्लाको कुम्मायक गाउँपालिकामा एक बालिका बलात्कृत भएकी छन्। शुक्रवार राती कुम्मायक गाउँपालिका–२ की ६ वर्षीय बालिका बलात्कृत भएकी हुन्। बालिकाका आफन्तहरु विहेमा सहभागि भएकाे माैका छाेपी साेही गाँउपालिका–१ यासोक घरभई हाल माङझाबुङमा बस्दै आएका २१ वर्षीय आन्तरे भनिने एकल लावतीले बलात्कार गरेरको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए।

बलात्कारीले मादक पदार्थ सेवन गरेकाे पाइएकाे प्रहरीले बताएकाे.छ। लावतीलाई प्रहरीले शुक्रवार राती नै पक्राउ गरेको पाैडेलले जानकारी दिए। पीडित बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

 

प्रकाशित: १२ माघ २०७५ १३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App