११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बलात्कार प्रयासमा युवक पक्राउ

खोटाङ– युवतीलाई बलात्कार गर्न प्रयास गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ परेका छन्। शनिबार राती २० वर्षीय युवतीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा केपीलासगढी गाउँपालिका–५ सप्तेश्वर थर्पुडाँडाका २१ वर्षीय नन्दराज राई पक्राउ परेका हुन्।

जबरजस्ती गर्न खोजेको भन्दै पिडितले दिएको जानकारीका आधारमा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा राखेर अनुसन्धान सुरु गरिएको जनाइएको छ।

प्रकाशित: ३० पुस २०७५ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App