११ कार्तिक २०८१ आइतबार
image/svg+xml
समाज

करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु

धादिङ – करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु भएको छ। नीलकण्ठ नगरपालिका –३, बस्ने ५० वर्षीय अर्जुनकुमार श्रेष्ठको मृत्यु भएको हो।

बुधबार बिहान नीलकण्ठ नगरपालिका वडा–४ स्थित रायटारमा निर्माणाधिन घरमा पानी लगाउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ।

प्रकाशित: २० असार २०७५ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App