२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

पत्रकार विजय चालिसेको निधन

वरिष्ठ साहित्यकार/पत्रकार, विजय चालिसेको निधन भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ निवासी चालिसेको शुक्रबार बिहान ९ः४५ मा निधन भएको स्थानीय निर्मल अर्यालले जानकारी दिए ।  

साहित्यकार रमेश विकलका ज्येष्ठ सुपुत्र  विजयका पत्रकारिता र साहित्यका गरेर ४ दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । चालिसेकोआजै गोकर्णेश्वस्थित घाटमा अन्तिमसस्कार गरिने अर्यालले जानकारी  दिए ।

प्रकाशित: १६ जेष्ठ २०८२ ११:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App