२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

प्रकृतिको शव नेपाल ल्याइयो

ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा मृत अवस्थामा फेला परेकी भैरहवाकी प्रकृति लामसालको शव नेपाल ल्याइएको छ।

भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय उनको शव बुधबार साँझ लु १ च ९८३६ नम्बरको एम्बुलेन्समार्फत नेपाल ल्याइएको हो।

प्रकाशित: ७ फाल्गुन २०८१ २१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App