१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

शिक्षाविद चैतन्य शर्माको निधन

शिक्षाविद चैतन्य शर्माको निधन भएको छ।  त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्षसमेत रहेका  शर्माको ७३ वर्षको उमेरमा निधन भएको हो। 

ओम अस्पतालमा उपचारका क्रममा शर्माको मृत्यु भएको परिवारले जनाएको छ। 

विदेशमा रहेका छोराको पर्खाइका कारण उनको अन्त्येष्टि भोलि मात्रै गरिने परिवारले जनाएको छ । शर्माले मदनभण्डारी मेमोरियल कलेजको क्याम्पस प्रमुखका साथै उच्च माध्यमिक विद्यालय शिक्षा परिषदको उपाध्यक्ष, नेपाल प्रगतिशील प्राध्यापक संगठनका संस्थापक महासचिवको जिम्मेवारी पूरा गरेका थिए। , 

प्रकाशित: १६ कार्तिक २०८१ १०:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App