७ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

डुबेर २ बालकको मृत्यु

सिलिचोङ– संखुवासभाको सिलिचोङ गाउँपालिकाका २ जना बालकको खोलामा डुबेर मृत्यु भएको छ। सिलिचोङ गाउँपालिका १ रियाम्माका धर्मेन्द्र राई र बालकुमार राईको बुधबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। 

नजिकैको खोलामा पौडी खेल्ने क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। उनीहरुलाई बिहीबार पोष्टमार्टमको लागि खाँदबारी लगिएको छ।

प्रकाशित: २२ चैत्र २०७४ १५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App