२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प

दैलेखको नेपा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार बिहान १० बजेर ३४ मिनेट जाँदा दैलेखको नेपा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।

यस अघि हिजो सोमबार लमजुङको ताजेगाउँ आसपास केन्द्रविन्दु भएर तीन दशमलव सात रेक्टरस्केलको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ।

प्रकाशित: २२ जेष्ठ २०८१ ११:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App