६ वैशाख २०८१ बिहीबार
समाज

स्वदेशमा काम माग्दै झण्डा जुलुस (फोटो फिचर)

काठमाडौं- राजधानीमा राष्ट्रिय झण्डा सहित युवाहरुले प्रदर्शन गरेका छन्। स्वेदशमै काम गरेर खान दिन माग गर्दै उनीहरुले प्रदर्श गरे। उहरुले बन्द उद्योगहरु सञ्चालनको माग गरेका थिए। यस्तै ‘राइट टु रिजेक्ट’, ‘राइट टु रिकल’ को व्यवस्था आवश्यक भएको बताएका थिए।

राष्ट्रवादी केन्द्र नेपालले आयोजाना भएको प्रदर्शन भुकुटीमण्डपबाट सुरु भएर बसन्तुपरमा पुगेर टुंगिएको थियो। प्रदर्शनमा सहभागिहरुले हातमा राष्ट्रिय झण्डा बोकेका थिए।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App