५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ट्याक्टरबाट खसेर युवकको मृत्यु

गोरखा– आँबुखैरेनी गोरखा सडक खण्डको गोरखा नगरपालिका १२ को एघारकिलोमा ग१त ४१६३ नम्बरको ट्याक्टरबाट खसेर गएराति एक युवकको मूत्यु भएको छ ।
गोरखा नगरपालिका १२ का १७ वर्षीय रोशन कुमाल गुडिरहेको ट्याक्टरबाट खस्दा घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रमुख भोजबहादुर थापाले बताए ।
ट्याक्टर चालक सोही ठाउँका वकिलबहादुर कुमाल बाह्रकिलो प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित: २० पुस २०७४ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App