२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

करेन्ट लागेर एकको मृत्यु

रुपन्देही –घर ढलान गर्नेक्रममा लाईनको तारमा छुँदा कसेन्ट लागेर एकको मृत्यु भएको छ । बुधबार सैनामैना नगरपालिका–१ बेमतनी बस्ने ३५ वर्षीय भिकु थारुको करेन्ट लागेर मृत्यु भएको थियो ।

सोही ठाउँ बस्ने नेत्र घर्तीको घर ढलान गर्ने क्रममा फलामको सरियाले हाईटेन्सनको लाईनको तारमा छुँदा घाइते थारुको उपचारको क्रममा मृत्यु भएको हो । रुपन्देही प्रहरी कार्यलयका अनुसार लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा थारुको मृत्यु भएको थियो ।

प्रकाशित: १९ पुस २०७४ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App