१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

चोरीको अभियोग लागेका नौजना सार्वजनिक

इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको आरोपमा पक्राउ परेका नौ जनालाई सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम रहेको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

दसैँको समयमा विभिन्न मितिमा उनीहरूले घरायसी सामानदेखि साइकल समेत चोरी गरेको उनको भनाइ थियोे।

प्रकाशित: १० कार्तिक २०८० ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App