२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कस्तुरीको विनासहित दुई पक्राउ

सुर्खेत – प्रदेश नम्बर ६ प्रहरी कार्यलयको विशेष टोलीले कस्तुरीको विनासहित दुई जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार दिउँसो वीरेन्द्रनगर–६ को पिपल चौतारा नजिक एक होटलबाट जुम्लाको तीला गाउँपालिका–२ का ३६ वर्षीय कर्ण बोहोरा र मालिका गाउँपालिका–२ का ४० वर्षीय चन्द्रबहादुर रावतलाई पक्राउ गरेको हो । 

उनीहरुबाट पाँच थान विना पक्राउ गरिएको प्रहरीको भनाई छ । बरामद गरिएको विना र पक्राउ परेका बोहोरा र रावतलाई आवश्यक कारवाहीका लागि जिल्ला बन कार्यालयमा बुझाइएको छ । 

प्रकाशित: २३ आश्विन २०७४ १५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App