२ असार २०८१ आइतबार
image/svg+xml
समाज

पाँच दिनदेखि बालक बेपत्ता

बैतडीको पञ्चेश्वर गाउँपालिका-४ कनिना डङाका १४ वर्षीय रमेश भट्ट बेपत्ता भएका छन्। उनी पाँच दिनदेखि सम्पर्कमा छैनन्।

सुस्त मनस्थितिका भट्ट गत आइतबारदेखि घरबाटै बेपत्ता भएका हुन्। उनको परिवारले खोजतलास गरिदिन प्रहरीमा निवेदन दिएको छ।

भट्टको खोजी जारी रहेको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक लोकराज जोशीले बताए।  

प्रकाशित: १२ श्रावण २०८० ०५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App