१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सेनाले डिस्पोज गर्‍यो सिनामंगलमा भेटिएको शंकास्पद वस्तु

नेपाली सेनाले काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तुलाई डिस्पोज गरेको छ।

बुधबार बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा फेला परेको शंकास्पद वस्तु सेनाको टोलीले डिस्पोज गरेको हो।

शंकास्पद वस्तुसँगै खोटाङ हलेसी ज्वेलर्सलाई लक्षित गरिएको पर्चा समेत भेटिएको थियो।  

प्रकाशित: ३ श्रावण २०८० ०६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App