२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौको दक्षिणकालीमा जिप दुर्घटना, एक जनाको मृत्यु, आठ घाइते

हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ झ ३४२४ नम्बरको जिप काठमाडौंको दक्षिणकाली नगरपालिका–८ शितल चोकमा  दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको फर्पिड प्रहरीले जनाएको छ।  

दुर्घटनामा घाइते भएका ८ जनालाई थप उपचारको लागि  मनमोहन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।  जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। 

प्रकाशित: ७ चैत्र २०७९ ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App