१७ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाइ पक्राउ गरेको हो।

विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै महेशचन्द्र आचार्यले रेग्मीविरुद्ध ब्युरोमा उजुरी दिएका थिए। सोही उजुरी उपर उनलाइ पक्राउ गरिएको  साइबर ब्युरोले जनाएको छ।

उनलाई म्याद थप गरि विद्युतीय कारोबार ऐन अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने समेत ब्युरोले जनाएको छ।

प्रकाशित: ८ फाल्गुन २०७९ ०८:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App