२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

मैतीदेवीको प्रहरी विटमा महानगरले चलायो डोजर (तस्बिरहरु)

काठमाडौं महानगरले  मैतीदेवी चोकमा रहेको प्रहरी विटमा डोजर चलाएको छ। मंगलबार मध्यान्ह महानगरले प्रहरी विटमा डोजर चलाएको हो।

मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरी विट निर्माण गरिएकोले प्रहरी विट भत्काएको नगर प्रहरीले जनाएको छ।

डोजर चलाउनु अघि नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेको थियो। त्यसपछि महानगरपालिकाको डोजरले प्रहरी विट भत्काएको हो। 

 

प्रकाशित: २४ माघ २०७९ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App