१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

स्वास्थ्योपचारकालागि ओली बैंकक जाने

काठमाडौं–पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली उपचारका लागि बिहीबार बैंकक जाने भएका छन्।  नियमित स्वास्थ्य परीक्षणकालागि ओली बैंकक जान लागेको प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।

‘फङ्गस रोगको फलोअपमा उहाँ (ओली) बैंकक जान लाग्नु भएको हो,’ दाहालले भने,‘ एक महिना अगाडि नै चेकअप गराउने समय भएपनि सरकार परिवर्तनलगायत राजनीतिक परिवर्तनसँगै ढिला भएको हो।’ ओलीले यसअघि नै उपचार गराउँदै आएको बुमरनग्रड अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउने बताइएको छ।

 

प्रकाशित: ८ भाद्र २०७३ १०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App