झापामा भत्किएको राजमार्ग मर्मत नभएको भन्दै स्थानीयले सडकमै केराको बोट राखेका छन्।
मेची राजमार्ग अन्तर्गत पर्ने बुद्ध शान्ति ७ सुनमाईमा स्थानीयले सडक बिचमै केराको बोट रोपेका हुन्।
पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेपछि स्थानीय भेला भई विरोध स्वरूप केराको बोट राखेका हुन्।
प्रकाशित: ८ माघ २०७९ १९:३२ आइतबार