१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौं महानगरभित्र सडकपेटीमा अनधिकृत रुपमा व्यापार गर्न नपाइने

काठमाडौं महानगरपालिका भित्रको सडकपेटीमा अनधिकृत रुपमा साइकल र ठेलागाडामा व्यापार गर्न नपाइने भएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै महानगरपालिकाले सडकपेटीमा अनधिकृत रुपमा साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाएको हो।

महानगरले सार्वजनिक सुचना प्रकाशित गरी साइकल वा ठेलागाडामा सामान राखेर व्यापार व्यवसाय गर्न रोक लगाइएको जानकारी दिएको छ। महानगरले जारी गरेको सुचनामा सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायतको कार्य गरी सार्वजनिक आवागमनमा अनधिकृत रुपमा बाधा अवरोध पुगेको भनिएको छ।  

यो हेनुहोस सुचना 

प्रकाशित: २६ पुस २०७९ १३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App