४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सुर्खेतको दुई ठाउँमा मतदान स्थगित

राजनीतिक दलका नेताहरुबीच विवाद हुँदा सुर्खेतको दुई पालिकाका दुई मतदान  केन्द्रमा मतदान स्थगित भएको छ।  

गुर्भाकोट नगर पालिका-११ स्थित सूर्य ज्योती  आधारभूत विद्यालयको मतदान केन्द्र र सिम्ता गाउँपालिका-९  डाँडा खानीमा दलहरूबीच विवाद हुँदा मतदान स्थगित भएको हो। ती मतदान केन्द्रमा नेपाली सेनाले मतदान केन्द्र सुरक्षित राखेको जनाइएको छ।

प्रकाशित: ४ मंसिर २०७९ ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App