१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ८:२६ पूर्वाह्न
राजनीति

कमजोर तिमी होइनौ, तिमीले भोगिरहेकै समय होः महेश बस्नेत

फाइल तस्बिर

आचरणको र स्वभावका बारेमा बेलाबेलामा विवादमा आउने गरेको नेकपा (एमाले)का नेता महेश बस्नेतले कहिलेकाहीँ गम्भीर र मार्मिक कुरा लेख्ने गर्छन्। यस्तै गम्भीर पोस्ट बस्नेतले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्।

बाहिरबाट तारिफ गरेर भित्रभित्रै असहयोग गर्ने प्रवृत्ति रहेको बताउँदै उनले कसैलाई पनि कमजोर नहुन सल्लाह दिएका छन्।

‘बाहिरबाट तारिफ गरेर साथ दिएका कतिपय नै भित्रभित्रै रिस र असहयोग गर्छन्,’ उनले लेखेका छन्, ‘तर निराश कहिल्यै नहुनू किनकि कमजोर तिमी होइनौ, कमजोर तिमीले भोगिरहेकै समय हो!’

प्रकाशित: १९ श्रावण २०८२ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App