२५ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

एमालेको स्थायी कमिटी बैठक जारी

नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि जारी रहेको छ।

पार्टी मुख्यालय च्यासलमा बिहीबारदेखि सुरु भएको बैठकको आज तेस्रो दिन शुक्रबार पनि जारी रहेको हो।

शुक्रबार बसेको बैठकमा विभिन्न पार्टी कमिटी र सङ्गठनलाई पूर्णता दिने एजेन्डामा छलफल भइको थियो।

यस्तै,  अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीलगायत मनोनित सदस्यहरूका थप नाम प्रस्ताव गरेका थिए।

आजको बैठकले अध्यक्ष ओलीले प्रस्ताव गरेका नामहरु स्वीकृत गर्ने तयारी रहेको छ।

प्रकाशित: २४ आश्विन २०८३ १४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App