२४ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

एमालेको स्थायी कमिटी बैठक जारी

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक चलिरहेको छ। स्थायी कमिटीको यो दोस्रो दिनको बैठक हो।

प्रकाशित: २३ आश्विन २०८३ १४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App