नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलसहितका नेताले ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् ।
महासचिव पोखरेलले आज कार्यालय पुगी ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा क्षति पुगेको कार्यालयको अनुगमन गरेका हुन् ।
भदौ २४ गते ‘जेन-जी पुस्ता’को प्रदर्शनका क्रममा एमाले पार्टी कार्यालयमा तोडफाड र आगजनी भएको थियो । आगजनी र तोडफोडबाट पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ ।
.jpeg)

.jpeg)
.jpeg)
प्रकाशित: ३० भाद्र २०८२ १६:१२ सोमबार





