सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदमा दुई विद्येयक पेश गरेकी छिन्।
उनले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पेश गरेकी हुन्।
प्रकाशित: ६ जेष्ठ २०८३ १४:०७ बुधबार





