सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। जेठ २ गतेपछि विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको हो।
शुक्रबार सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलन गर्दै ८७ वटा निर्णय सार्वजनिक गरेका छन्।
शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका प्रवक्ता पोखरेलले जेठ ५, ११, १५, १९, २६ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
निर्णयहरू:











प्रकाशित: ५ असार २०८३ १३:४४ शुक्रबार





