धनुषा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रामबिनोद यादव सुरुवाती अग्रता बढाएका छन् । रास्वपाका यादवले १३७४ मत ल्याएर अग्रता लिएका छन् भने नेपाली कांग्रेसका दिनेश प्रसाद परसैला यादवले ४७७ मत ल्याएर पछ्याउँदै छन् ।
नेकपा एमालेका उमाशंकर अरगरियाको ३०८ र नेपाली कम्युनिष्ट पार्टीका रामचन्द्र झाको ६१ मत ल्याएको छ ।
औरही गाउँपालिका-१ को मतगणना सम्पन्न भएको छ ।
प्रकाशित: २२ फाल्गुन २०८२ १९:०७ शुक्रबार





-600x400.jpg)