२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशन : चार हजार प्रतिनिधिको नाम सार्वजनिक (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा हुने महाधिवेशनका लागि ४ हजार २११ प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

निर्वाचन आयोग प्रमुख भुवन केसीले महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेका हुन्।

निर्वाचन समितिका अनुसार बागमतीबाट ७४४ जना, लुम्बिनीबाट ६३६, सुदूरपश्चिमबाट ५५०, गण्डकीबाट ४७७ कोशीबाट ३९३ र कर्णालीबाट ३४३ प्रतिनिधि छानिएका छन्।  

रास्वपा महाधिवेशन प्रतिनिधिहरुको नामावली यसप्रकारको छ:

प्रकाशित: ७ असार २०८३ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App