२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

रामकुमारी झाँक्री आज एमालेमा फर्कँदै

पार्टीको निर्णयबाट असन्तुष्ट नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री आज एमालेमा फर्कँदै छिन्।

एमाले फर्कने तयारीसहित आज (सोमबार) औपचारिक कार्यक्रममार्फत उनी एमाले फर्कने भएकी हुन्।

एमालेले पार्टी छाडेका नेता/कार्यकर्तालाई फर्काउन घर फर्क राष्ट्रिय अभियान घोषणा सभा गर्दै छ। कार्यक्रम आज दिउँसो साढे २ बजे काठमाडौंको राष्ट्रिय सभा गृहमा हुनेछ।

यो अभियान आफूहरूको भन्दै झाँक्रीले घर फर्कन आह्वान पनि गरेकी छिन्। 

प्रकाशित: २४ कार्तिक २०८२ ०७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App