२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

फागुन २१ को निर्वाचनका लागि मतदाता नामावली छपाइ सुरु

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली छपाइ कार्य सुरु गरेको छ।

शुक्रबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले छपाइ कार्यको औपचारिक उद्घाटन गरेका हुन्।

आयोगको सचिवालयका अनुसार निर्वाचनको तयारीलाई तीव्र बनाउने क्रममा मतदाताहरूको अन्तिम नामावली छपाइ सुरु गरिएको हो।

प्रकाशित: १९ पुस २०८२ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App