३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले गरे पलाञ्चोक भगवतीको दर्शन

<br>

प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना तथा दर्शन गरेका छन्।

बडादसैँको चौथो दिन आज प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेका पाँचखाल–९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए।

अध्यक्ष श्रेष्ठका अनुसार प्रधानमन्त्री बिहान १०ः०० बजे  भगवती दर्शनका लागि त्यहाँ पुथेका हुन्।

प्रधानमन्त्री शाहका साथमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार पनि थिए।

प्रकाशित: २८ आश्विन २०८३ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App