कास्की क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खड्कराज पौडेल (गनेस) अग्रता जारी राखेका छन्। हालसम्म १२ हजार ३ सय २६ मत गणना गर्दा रास्वपाका उम्मेदवार गनेस पौडेलले ५ हजार ४ सय ३२ मत प्राप्त गरेर अग्रता जारी राखेकी हुन्।
उनलाई नेकपा एमालेका उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले ३ हजार ३ सय ६५ मत ल्याएर पछ्याइरहेका छन् । यहाँ नेपाली कांग्रेसका उम्मेदवार तिलक रानाभाटले २ हजार ८ सय १८ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार राजकाजी गुरुङले २ सय ९६ मत प्राप्त गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ १३:४७ शुक्रबार





