३० श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

फागुन २१ को चुनावपछि पहिलो पटक झापा पुगे ओली (तस्बिरहरू)

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गत फागुन २१ को चुनावपछि पहिलो पटक झापा पुगेका छन्।

इलामको कार्यक्रममा सहभागी हुन झापास्थित चन्द्रगढी बिमानस्थलमा अवतरण गरी स्थलमार्ग मार्फत उनी इलाम प्रस्थान गर्नु भएको हो ।

उनी आज इलाममै बस्ने र भोलि बिर्तामोडमा नेकपा एमाले झापाले आयोजना गरेको मिसन पार्टी जागरण अभियानको उद्घाटन समेत गर्ने एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए।

प्रकाशित: ३० श्रावण २०८३ १२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App