२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

झापा पुगे ओली, चुच्चे नक्सासहित स्वागतमा कार्यकर्ता (तस्बिरहरू)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन्। उनी केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन्।

उनलाई स्वागत गर्न नेता तथा कार्यकर्ताहरू चुच्चे नक्सासहित विमानस्थल पुगेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा-५ बाट उम्मेदवार बन्दै छन्। 

 

प्रकाशित: ५ माघ २०८२ १३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App