२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

नेमकिपाका सचिव सुवालले गरे मतदान

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव एवं भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले आज बिहान मतदान गरेका छन्।

उनले भक्तपुर नगरपालिकास्थित आफ्नो स्थायी ठेगाना रहेको मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका हुन्।

सुवाल भक्तपुर क्षेत्र नं. १ बाट लगातार चौथो पटक चुनावी मैदानमा छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App